अधिवेशन स्थगित गरी स्पष्टीकरण पेश गर्न हरिपूर्वाका मेयर र प्रशासकीय अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाको विशेष अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ। आचारसंहिताविपरीत अधिवेशन बोलाएको भन्दै ओागले नगर प्रमुख र प्रशासकीय अधिकृतसँग दुई दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। असोज...