काठमाडौँ । सरकारले २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको विराटनगर विमानस्थलसम्बन्धी निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बैठकका निर्णय सार्वजनिक गर्दै विसं। २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण […]