१४ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभर जम्मा २१ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक उपलब्धिहरूको समीक्षा गर्दै संक्षिप्त विवरण समेत सार्वजनिक गरेको छ । एक […]