कामपाको बजेट पारित : ५० प्रतिशत बीमा शुल्क बेहोरिने

काठमाडौँ / काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९   का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको

सम्बन्धित सामग्री

काठमाडौं महानगरको बजेट पारित : ५० प्रतिशत बीमा शुल्क बेहोरिने

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९   का लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ ।  कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा आज बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो ।   यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र  सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव २०७८/७९ का लागि बजेट प्रस्ताव गरेकी थिइन् ।  कामपाले आगामी आ