हिरोहरुलाई पराजित गर्न यस्तो लुकमा आए जोन अब्राहम

शाहरुख खानको मुख्य भूमिकामा बनेको फिल्म ‘पठान’ बाट अभिनेता जोन अब्राहमको फर्स्टलुक मोसन पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक मोसन पोस्टरमा अब्राहमको एक्सन लुक देख्न सकिन्छ।   यस फिल्ममा जोन खलनायकको भूमिकामा छन्। जोन अब्राहमले आफ्नो फर्स्टलुक मोसन पोस्टर ट्विटरमा सेयर गरेका छन्। ‘भिलेन आइसकेको छ सबै हिरोलाई हराउन’ उनले लेखेका छन्। …

सम्बन्धित सामग्री

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले […]

जोन अब्राहम स्टारर फिल्म ‘तेहरान’ को सुटिङ सुरु

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहम यतिबेला आफ्नो फिल्मलाई लिएर निकै चर्चामा छन् । जोनको बहुप्रतिक्षित चलचित्र ‘एक भिलेन रिटर्न’ को गीत र ट्रेलरलाई दर्शकले रुचाइरहेका छन् ।

जोन स्टारर ‘अट्याक’को बक्स अफिसमा कमजोर प्रदर्शन

काठमाडौं । जोन अब्राहम बलिउडका लोकप्रिय अभिनेतामध्ये एक हुन् । उनले फिल्म उद्योगमा दुई दशक बिताइसकेका छन् । यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनित फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् । आजको समयमा फिल्मको सफलताको मानक कमाइलाई बनाइन्छ । त्यसमाथि बलिउडका लागि अहिले दक्षिण भारतीय […]

एक्सन र ड्रामाले भरपूर जोन अब्राहम अभिनित ‘अट्याक’को ट्रेलर

२३ फागुन, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहम स्टारर एक्सन इन्टरटेनर फिल्म ‘अट्याक’ अप्रिल १ मा सिनेमा हलमा रिलिज हुन तयारीमा अवस्थामा छ । यो फिल्मको सोमबार ट्रेलर सार्वजनिक गरिएको छ । ‘अट्याक’मा जोनका अलावा ज्याकलिन फर्नान्डेज र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् । लक्ष्य राज आनन्दद्वारा निर्देशित फिल्म ‘अट्याक पार्ट १’ एक मेगा […]

जोन अब्राहम स्टारर फिल्म ‘अटैक’को ट्रेलर रिलिज

एजेन्सी, २३ फागुन । जोन अब्राहम स्टारर फिल्म ‘अट्याक’ पार्ट १ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आफैंले आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट फ्यानहरूलाई पोस्ट सेयर गरेका छन्। उनले लेखेका छन्, ‘भारतको पहिलो सुपर सिपाही देश बचाउन आएको छ ।  चलचित्र अप्रिल १ मा हलमा रिलिज हुँदैछ ।’ जोनका अलावा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत […]

अभिनेता जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण

अभिनेता जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ । जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’ पत्नी प्रिया र आफु होम क्वारेन्टाइनमा बसेको समेत उनले बताएका छन् । अहिले आफुलाई हल्का फुल्का लक्षण मात्र देखिएको  उनले बताएका छन् । आफुहरु भने कसैको सम्पर्कमा नआएको ब

‘अट्याक’को टिजर सार्वजनिक, जोन अब्राहम एक्सन अवतारमा

२९ मंसिर, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको आगामी चलचित्र ‘अट्याक’को टिजर सार्वजनिक भएको छ । टिजरमा जोनको जबरजस्त एक्सन देख्न सकिन्छ । रेन्जर अफिसरले गर्ने मिसनमा आधारित यो चलचित्रमा जोनका साथमा ज्याकलिन फर्नाण्डेज र रकुल प्रीत सिंहको मुख्य भूमिका छ । गीतबाट शुरु हुने यो चलचित्रको टिजरमा जोनको एक्सन अवतार भरपुर देखिन्छ । लक्ष्यराज आनन्दद्वारा […]

यस्तो बन्यो जोन अब्राहम स्टारर ‘सत्यमेव जयते २’को ट्रेलर (भिडियोसहित)

एजेन्सी । 'सत्यमेव जयते'को भारी व्यवसायिक सफलतापछि जोन अब्राहम र निर्देशक मिलाप मिलन झवेरीले यसको सिक्वेलका लागि जोडिएका थिए ।

सेल्फी लिन गएका प्रशंसकसँग किन रिसाए जोन अब्राहम ?

एजेन्सी, ८ असोज । बलिउडका स्टारहरु फिल्म बाहेक वास्तविक जीवनको एक्सनको कारण पनि चर्चामा रहन्छन् । प्राय कलाकारहरुको प्रशंसकहरु संग झगडा भएको खबरहरु बारम्बार आइरहेका हुन्छन् । बलिउडका एक्शन अभिनेता जोन अब्राहम पनि आफ्ना प्रशंसकहरुसंग झगडा पर्नेमा पर्छन् । अहिले जोन अब्राहमको एक भिडियो सोशल मिडियामा भाइरल भैरहेको छ। यो एक पुरानो भिडियो हो। यो […]