सात वटै प्रदेशमा रंगशाला, ७ सय ५३ स्थानीय तहमा खेल मैदान बनाउँछौं : मन्त्री विश्वकर्मा

धनुषा – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सातैवटा प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताउनुभएको छ । शनिबार साँझ धनुषाको बटेश्वर गाउँपालिकामा बनदेवीमाई युवा क्लबले आयोजना गरेको सतौं बनदेवीमाई फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री विश्कर्माले यस्तो बनाउनु भएको हो । नेपालम...

सम्बन्धित सामग्री

गण्डकीमा ‘एक स्थानीय तह, एक खेल मैदान’

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ स्थानीय तहमा खेल मैदान निर्माणका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ । अनुदानका लागि ४६ वटा स्थानीय तहबाट प्रस्ताव परेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र

‘एक पालिकाः एक खेल मैदान’ बनाउन प्रदेश सरकारबाट बजेट विनियोजन

तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । ‘एक पालिकाः एक खेल मैदान’ कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तह...