अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर रोजगारीका नयाँनयाँ अवसर सिर्जना भए पनि लाखौँ युवाहरू बेरोजगारी समस्यासँग जुध्न बाध्य रहेको तथ्य सार्वजनिक गरेको छ ।आईएलओले सोमबार सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारीमा १३ प्रतिशतसम्म गिरावट आएको देखाएको छ । जुन दर सन् २०१९ मा १३.८ प्रतिशतको महामारीपूर्वको भन्दा...