राष्ट्रपति घानीले छाडे देश, तालिबान समूहका जलाली अन्तरिम राष्ट्रपति बन्ने तयारी

काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेको स्थानीय सञ्चारमाध्यमहरुलाई उधृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ । स्थानीय टोलो […]