संवैधानिक नियुक्ति प्याकेजमै टुंग्याउने प्रस्ताव, प्रधानन्यायाधीशको नाम सिफारिस बिहीबार

संवैधानिक परिषद् सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सबै नियुक्ति एकमुस्ट गर्नुपर्ने प्रस्ताव ल्याएपछि बिहीबार बैठक बसेर टुंग्याउने समझदारी संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्तिहरू प्याकेजमै टुंग्याउने निष्कर्ष निकालेको छ ।...