मधुसूदनको फिल्ममा भित्रिए आर्यन

अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्देशक भट्टराईले बताए ।आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म  म्यूजिकल लभस्टोरी&nb