गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । ऋचाले डिभोर्सको मुद्दा दायर …