नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीलाई जीवित फर्काउन नसकिएकोमा दुःख व्यक्त गरेका छन्।
सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरे । उनले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य दिँदै मंसिरमा हुने भनिएको […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एन्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएका छन्। सामाजिक सञ्जालमा उनले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आफूले समेत पटकपटक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको […]