अन्तिम ३ ओभरमा नेपाली बलरको धुलाई, क्यानडाले जोडेको थियो ५५ रन

काठमाडौं। आईसीसी टी-२० विश्वकपको अभ्यास खेलमा नेपालले सोमबार क्यानडासँग कमजोर प्रदर्शन गर्‍यो । टस जितेर पहिला बलिङ रोजेको नेपाल यो खेलमा ६३ रनले पराजित हुन पुग्यो । क्यानडाले एक सय ८४ रनको लक्ष्य दिएको थियो। नेपाली बलरले अन्तिम तीन ओभरमा ५५ रन खर्चिएका थिए । १८ औँ ‌ओभरमा सोमपाल कामीले १६, १९ औँ ओभरमा अविनाश […]