उपप्रधानमन्त्रीद्वय पौडेल र लामिछानेसँग निर्माण व्यवसायीको भेट : २०५ मोबिलाइजेसन रकम उपलब्ध गराउन माग

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । महासंघको टोलीले सोमबार दुई उपप्रधानमन्त्रीलाई भनेर निर्माण क्षेत्रका समसामयिक समस्याबारे...