काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रमा रहेका स्थानीय तहले गरेको बढुवा बदर गर्ने निर्णय गरेको छ । आयोगले यस निर्णयको जानकारी तीन दिनअघि प्रदेशका सबै स्थानीय तहलाई पठाएको छ । स्थानीय तहले आफूखुसी कानुन बनाएर आयोगसँग परामर्श नलिई बढुवा गर्न थालेपछि आयोगले यस्तो निर्णय गरेको हो । सङ्घीय निजामती ऐन संसदबाट पारित नभएको र प्रदेश […]