अमेरिका र टर्कीका राष्ट्रपति बीच  युक्रेनमा रुसको आक्रमणबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ।  सो वार्तामा युक्रेनमा रुसको अव्यवहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ।

सम्बन्धित सामग्री

अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेनमा रुसको आक्रमणबारे छलफल

एजेन्सी, २७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गरेका हुन् । सो अवसरमा उनीहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको […]