राजस्व चुहावट बढ्ने भन्दै जिल्लास्थित छोटी भन्सार कार्यालय फेरि सञ्चालनमा ल्याउन गौर भन्सार कार्यालयले चासो देखाएको छैन् । छोटी भन्सारबाट तस्करी बढ्ने भन्दै सञ्चालनमा ल्याउन नसकेको कार्यालयले जनाएको हो । छोटी भन्सारहरू १५ वर्षदेखि बन्द छ । तर, यही नाकाबाट झोलेपोके तस्कर सामान बोकेर नेपाल छिर्छन् ।