यसरी भयो राजापाक्षेको पतन

एजेन्सी, २९ असार । राजापाक्षे परिवारले लोकतन्त्रको उपहास गरे । उनीहरु चुनावमा बहुमत ल्याउँथे । तर, शासनमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन्थे । यतिसम्मकी राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री देखि महत्वपूर्ण मन्त्रालय उनीहरुकै परिवारका सदस्यहरु थिए । राजापाक्षे परिवारको शासन जस्तो थियो श्रीलंकामा । श्रीलंकाको आर्थिक संकटको जिम्मेवार राजापाक्षे परिवार पनि मुख्य देखिए । जनताले अन्तमा […]