बाराका दुई नगरमा झन्डै एक अर्बको बेरुजु: जीतपुरसिमरामा ५२ करोड र कलैयाको ४० करोड

वीरगञ्ज – बाराको दुई उपमहानगरपालिकाको बेरुजु रकम करिब एक अर्बको हाराहारीमा पुगेको छ। जिल्लामा रहेको जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बेरुजु रकम एक अर्बको हाराहारीमा पुगेको छ। महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन २०७९ मा जीतपुरसिमरा उपमहानगरपालिकाको कुल बेरुजु रकम ५२ करोड ९५ लाख ९० हजार रहेको जनाइएको छ। बेरुजु मध्ये […]