काठमाडौँ – गृहमन्त्रालयले राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन विज्ञको टोली गठन गरेको छ । मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा लामो र झन्झटिलो प्रक्रिया देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरेको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु […]