वाग्मती सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित

वाग्मती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति बैठकले कार्ययोजना पारित गरेको हो ।

सम्बन्धित सामग्री

भरतपुरमा विपद् व्यवस्थापन गर्न ५ कार्यविधि

भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी ५ वटा कार्यविधि पारित गरेको छ । महानगरले आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, राहत मापदण्ड र आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका कार्यपालिकाबाट पारित गरेको हो । त्यसैगरी, आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यविधि पनि पारित गरिएको छ ।

विपद् व्यवस्थापनमा भरतपुर महानगरपालिकाको फड्को

काठमाडौँ- भरतपुर महानगरपालिकाले विपद् जोखिमका लागि पूर्वतयारी, न्यूनीकरण र व्यवस्थापनका लागि ५ वटा ऐन तयार गरेको छ। भरतपुर महानगरपालिकाले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८, महानगरस्तरीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७८, महानगरस्तरीय विपद् राहत मापदण्ड २०७८ र आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका २०७८ लाई नगर सभाबाट पारित गरेको हो। गत वर्षको फागुन ११ […]