‘छोरीको जन्म भयो ? फारम भर्नुस्’

मधेस प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत नवजात छोरीहरुको अनलाईन फारम भर्न मुख्यमन्त्री लालबाबु राउतले अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ कार्यक्रम अन्तर्गत छोरी बिमा कार्यक्रम सञ्चालन गरिएको जनाएको हो ।२०७८ माघ १ गते यता जन्मेका छोरीहरुको अनलाइनबाट शिक्षा विकास निर्देशनालय जनकपुरधामको वेबसाइटमा सूचना तथा निर्देशन अनुसार फारम भर्ने काम भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरि