आजदेखि माैसममा क्रमिक सुधार : साेमबारसम्म माैसम सफा रहने

काठमाण्डाै – केही दिनदेखि पश्चिमी वायुकाे प्रभावले माैसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि माैसम सुधार हुने माैसमविद्ले बताएका छन् । माैसम पुर्वानुमान महाशाखाले शनिबारदेखि साेमबारसम्म देशभरकाे माैसम सफा रहने जनाएकाे छ ।  अहिले काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै ह...