दाङमा ९२.१ प्रतिशत परिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले जिल्लामा ९२.१ प्रतिशत परिवार विद्युत प्रयोग गरेर बत्ती बाल्ने गरेको देखाएको छ । ६.३ प्रतिशत परिवारले सोलार सौर्य प्रयोग गरेर बत्ती बाल्ने गरेका छन् । ०.६ प्रतिशत परिवारले अझै पनि मट्टीतेल र ०.९ प्रतिशत अन्य माध्यमबाट बत्तीको प्रयोग गर्ने गरेका […]