वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले समितिको शुक्रवार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनलाई समसामयिक बनाउन निर्देशन दिएको हो । जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन र कानून […]