मेयर हर्क साम्पाङले भने – ‘काठमाडाैंको फोहोर देख्दा श्रमदान गर्न मन लाग्यो’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशकै राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनमा भइरहेको असफलतामाथि

सम्बन्धित सामग्री

पकुवामा पानी झरेपछि हर्षले रोए हर्क

३० जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो । धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर …

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

१०० दिनको काम देखाउँदै हर्क साम्पाङले भने- श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सय दिनमा गरेको काम सार्वजनिक गरेका छन् । १०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले सय दिनमा गरेको १३ वटा कामहरु सार्वजनिक गरेका हुन् । उनी निर्वाचित भएर आएलगतै श्रमदान शुरु गरेको र वर्षोेदेखि धरानले भोग्दै […]

धरानमा श्रमदान गर्न जान प्रचण्ड तयार

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ ।आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’

पकुवा खोलाबाट खानेपानी ल्याउन श्रमदान गर्दै मेयर हर्क साम्पाङ

वैशाख ३० गतेको निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको प्रमुख चुनावी थियो, नगरबासीलाई खानेपानी सहजरुपमा वितरण गर्ने।