सुदूरपश्चिममा कोरोना नियन्त्रणको छैन नयाँ योजना

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर निरन्तर बढ्दै गएको छ। गत एक महिनाको तथ्यांक हेर्दा यहाँ करिब एक हजार दुई संक्रमित थपिएका छन्।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको साउन १ देखि साउन मसान्तसम्मको तथ्यांक हेर्दा १ हजार १९३ नयाँ संक्रमित थपिएका छन्। त्यस अवधिमा संक्रमणकै कारण एकजनाले ज्यान गुमाएका छन्। गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको हो। निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको सुदूरप

सम्बन्धित सामग्री

कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै मन्त्रीसहितको टोली सुदूरपश्चिममा

कैलाली । सुदूरपश्चिममा कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम आएका छन् । मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य ...

https://www.onlinekhabar.com/2020/06/872522

३० जेठ कैलाली । सुदूरपश्चिममा कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम आएका छन् । मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, …