राष्ट्रियसभालाई छायामा पारिएको छ: सांसद राई

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउँछन्। सांसदसँग रासस संवादमा नेकपा एमालेका सांसद राईले छ वर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गरे। ‘बाहिर हुँदा यो यहाँ कमी-कमजोरी छ, यसो गर्नुपर्छ भन्छन्। तर जब आफैं गर्नुपर्ने […]

सम्बन्धित सामग्री

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई

काठमाडौं, मंसिर १७ । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद राईले छवर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको अभावले जनतामा राजनीतिप्रति नै विश्वास गुम्दै गएको टिप्पणी गरे । “बाहिर हुँदा यो यहाँ कमी–कमजोरी छ, यसो गर्नुपर्छ […]

संसद् ठीक ढङ्गले अगाडि बढिरहेको छैनः सांसद राई

काठमाडौँ, २९ कात्तिक । निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन निर्माणको प्रमुख थलोका रूपमा संसद्लाई लिइन्छ । तर संसद्को पछिल्लो दुई अधिवेशनलाई हेर्दा कानुन निर्माणको पाटो भने अत्यन्त कमजोर देखिन्छ । संविधानसभाबाट संविधान जारी भएको […]

एमाले सांसद राई भन्छन् ‘प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं’ (भिडियोसहित)

काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित नयाँ सरकार बनाउन पहल भइरहेको खुलासा गरेका […]

सहिद शालिक माल्यार्पण गर्दै सांसद राई

भोजपुर, १९ फागुन । भोजपुरको सहिद पार्कमा रहेको रामप्रसाद राई र नारदमनि थुलुङको शालिकमा माल्यार्पण गर्दै प्रदेश सभा सांसद सिर्जना राई । प्रदेश १ ले कोसी प्रदेशको नाम पाएसँगै उहाँले गृहजिल्लामा आएर शुक्रबार माल्यार्पण गरेको हो । रासस

महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद राई

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको विवाह गर्ने उमेर १८ वर्षमा झार्नु अनुपयुक्त भएको बताउनुभएको हो । उहाँले शारीरिक, मानसिक र परिपक्वताको दृष्टिले पहिलोपल्ट आमा हुने उचित समय २० देखि ३० […]

गठबन्धनमा आवद्ध दलहरु नै आतंकित : सांसद राई

काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो । उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो […]

संशोधन गरेरमात्र एमसिसी पास : सांसद राई

नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवं सांसद राईले केही प्रावधान संशोधन गरेरमात्र एमसिसी पास गर्न सकिने बताएका हुन्।...

एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु भएको छ । आइतबार राष्ट्रियसभा बैठकमा सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवा पर्खेर बसिरहेको दावी गर्नु […]

प्रदेशको नामाकरण हुन नसक्दा 'लाजगाल' भयो : सांसद राई

प्रदेश सांसद राजन राईले लामो समयसम्म प्रदेशको नामाकरण हुन नसक्दा ‘लाजगाल’ भएको बताएका छन्।