बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने असई रंगेहात पक्राउ

बलात्कारको जाहेरी दर्ता गर्न घुस माग्ने सिरहाका एक जना असई पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित ईलाका प्रहरी कार्यालय, मिर्चैयाका असई सचिनकुमार भदैसवारलाई पक्राउ गरेको हो। इप्रकाको मुद्दा शाखामा कार्यरत ...