काठमाडौं । देशका ७ सय ५३ स्थानीय तहमध्ये १६ जिल्लाका २८ स्थानीय तहका ४३ मतदान स्थलअन्तर्गतका ७७ केन्द्रबाहेकमा शुक्रबार स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार २१ हजार ८ सय ७८ केन्द्रमा मतदान भएको हो । आयोगले शुक्रबार राति १० बजे दिएको प्रारम्भिक विवरणअनुसार मतदान सम्पन्न भएका स्थानीय तहमा देशभरमा गरी करिब […]
The post ६५ प्रतिशत मत खस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.