काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचन हुने सबैपदमा उम्मेदवारी दिने निर्णय गरेको छ।
राप्रपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका सबै पदमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै महत्त्वपूर्ण पदका लागि उम्मेदवार पनि तोकेको छ।
राप्रपाले कास्कीको प्रतिनिधिसभा उपनिर्वाचन, दाङ र बाग्लुङका...