स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली, लक्ष्मीपूजाकै दिन ३८० मेगावाट विद्युत् भारतलाई बेचियो

लक्ष्मीपूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।