कर्णाली उज्यालो कार्यक्रम : प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

सुर्खेत : प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि प्रक्रिया अघि बढाएको छ। मंगलवार कर्णाली प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढेको हो। उक्त समझदारी पत्रमा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी कुमारी बस्नेत र