सार्वजनिक स्थानमा महिलालाई चिमोट्ने, धाप मार्ने व्यक्ति पक्राउ

काठमाडौं । सार्वजनिक स्थानमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाँउपालिका–५, रुपाकोट स्थायी घर भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङ रहेका छन् । प्रहरीका अनुसार उनले कमलविनायक, आदर्श चोकलगायत सार्वजनिक स्थानको भित्री सडकखण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरुलाई चिमोट्ने, धाप मार्ने,...

सम्बन्धित सामग्री

तनहुँबाट आमा मार्ने छोरा र बुहारी पक्राउ

काठमाडाैं । तनहुँको बन्दीपुरबाट आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी रहेका हुन् । ८४ वर्षीय माया सार्की मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले मृतक मायाका छोरा र बुहारीलाई पक्राउ गरेको हो । पक्राउ परेका […]

कपिलवस्तुमा नीलगाई मार्ने तीन पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका […]

ज्यान मार्ने उद्योगमा फरार मगर १६ वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ।

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

६ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर...

नाबालिका छोरी मार्ने आमासहित एक पुरुष पक्राउ

छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा बस्ने २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमालगाउँ बस्ने २२ वर्षीय केदार कुमाल शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।रामपुर–१० का २२ वर्षीय कुमालसँग साउन १० गते रानाले घरमा कसैलाई नसोधी छ महिनाको

ज्यान मार्ने उद्योगको आरोप लागेकाे एक जना लागुऔषधसहित पक्राउ

ज्यान मार्ने उद्योगको आरोप लागेका एक जनालाई विराटनगरबाट र लागुऔषध गाँजासहित जहदा गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।...

ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ

२४ फागुन, वीरगञ्ज । प्रहरीले पर्साबाट शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक बलात्कार मुद्धाका २ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले धोबिनी गाउँपालिका– ५ बस्ने ५१ वर्षीय महादेव भन्ने शेराजुल मिया र ५० वर्षीया जोहरा खातुनलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसूरमा उजुरी परेकाले […]

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ।...

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो