श्री एअरलाइन्सको विमान रन वे बाट चिप्लिएर घाँसे मैदानमा पुग्यो, यात्रुकाे सकुशल उद्धार

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जान लागेको श्री एअरलाइन्सको विमावन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । श्री एअरको विमान SHA४२१ उडान भर्नका लागि यात्रु भरेर रनवेमा निस्कने क्रममा जहाजको एकापटिको पांग्रा चिप्लिएर घासे मैदानमा धस्सिएकाे हाे । क्याप्टेन महेश्वरी डंगोलले चलाईरहेको विमानमा ८० जना यात्रु रहेका थिए । जहाज रन […]