विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता

माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डोज ११ का लागि चाहिने आवश्यकताहरु पुरा नभएका पिसीहरुलाई माईक्रोसफ्टले विन्डोज इन्साईडर प्रोग्रामबाट निकालिदिएको हो । विन्डोज ११ सार्वजनिक भएसँगै माईक्रोसफ्टले प्रयोगकर्ताहरुका लागि आवश्यकताको नयाँ सेटनै तयार गरेको छ । तर धेरैले ती आवश्यक कुराहरुलाई पुरा नगरिकनै पनि विन्डोज ११...

सम्बन्धित सामग्री

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

काठमाडौं । गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् । बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले सदस्यता रद्द गरिदिने […]