सुर्खेत : कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ। हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ।
बुधवारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो। हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ। हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेत