प्रचण्डको नियति : सरकारबाट हटेपछि पार्टीमा पनि संकट

पालैपालो कांग्रेस र एमालेलाई 'धाेका' दिएपछि उनीहरूले 'बदला' लिँदा प्रचण्ड संसदमा एकाएक प्रतिपक्षमा पुगेका छन् ।

सम्बन्धित सामग्री

प्रचण्डको नियति : सरकारबाट हटेपछि पार्टीमा पनि संकट

२९ वैशाख २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन हुँदै थियो । नेकपा मशालले उक्त निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्ने नीति लिएको थियो । सोही नीतिबमोजिम मशालको बागमती ब्युरोले  त्यसै‌ वर्ष १४ वैशाखमा राजधानीका असन, इन्द्रचोक र क्षेत्रपाटीमा रहेका प्रहरी बिट (सेक्टर) मा आक्रमण गर्ने योजना बनायो । तीनवटा प्रहरी बिटमाथि घरेलु हतियार र...