काठमाडौँ – आइतबार राति एमालेको कार्यदल तहमा भएको दश बुँदे सहमतिपछि वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको निर्णयलाई प्रभावित हुने गरी हुने सहमति मान्य नहुने जनाएका छन्। सिंहदरबारमा अध्यक्ष केपी ओली र आफू पक्षीय कार्यदलका दश जना सदस्यले सार्वजनिक गरेको दश बुँदे सहमतिप्रति नेता नै असन्तुष्ट रहेको संकेत गरेका हुन्। नेता नेपालको भनाइ उद्धृत गर्दै आइतबार […]