काठमाडौंः अमेरिकी डलरको भाउ फेरि उचाइमा पुगेको छ। मंगलबार एक डलरको भाउ १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।
यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका…