किन मिलाउने बांगोटिंगो दाँत?

बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन।