रणबीर कपुुर–आलिया भट्टको विवाहको विषयमा के भन्छिन् नितू कपुर ?

 बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको विवाहको चर्चाका बीच बलिउड अभिनेत्री नितू कपुरको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी आफ्ना छोराको विवाहको विषयमा मिडियाकर्मीसँग कुराकानी गरिरहेकी छिन् ।फिल्मफेयरले सेयर गरेको एउटा भिडियामा नितू कपुरसँग एक मिडियाकर्मीले प्रश्न सोध्छन्, ‘म्याम विवाह कहिले हो, कति दिन बाँकी छ । १२, १३, १४ (अप्रिल) मध्ये एउटा मिति भनिदिनुहोस् ।’यसबारे नितू कपुर जवाफ दिन्छिन्, ‘अघि बढ यार । तपाईंलाई के छ र... जहिले गरेपनि । म के भनौँ ।’थुप्रै मिडिय