दुई महिनासम्म सरकारलाई पूर्णता दिन नसकेपछि लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको ठूलो आलोचना भएको छ । आलोचनाको सघनता र परिमाण कति भने, जति पछिल्लो संघीय संसद्मा उसले न्यून संख्यामा जित हासिल गर्दा भएको थियो । चिठ्ठामै सरकारको नेतृत्व गर्न पाएको नेपाली कांग्रसबाट अधिक अपेक्षा नभए पनि मुलुकलाई बजेटविहीन बनाउने हदसम्मको आपद् आउन दिने […]