काठमाडौं : बालबालिकालाई आजदेखि भिटामिन ए खुवाउन सुरु गरिएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख…