चर्चित पप गायिका माएटालाई पनि सर्पले टोक्यो

एजेन्सी, १२ पुस। हलिउड पप गायिका माएटालाई पनि सर्पले टोकेको छ । हलिउड पप गायिका माएटालाई म्युजिक भिडियो सुटिङ गर्ने क्रममा सर्पले टोकेको हो । माएटाले आफूलाई सर्पले टोकेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । […]