भाजपा नेता तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन

भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन् र सोमबार राती त्यहाँ उनको मृत्यु भएको हो । हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव हारेकी थिइन् । अहिले कुलदीप बिश्नोई […]