काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने

२१ मंसिर, काठमाडौं । काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने भएको छ । यसअघि एटीआर ४२ जहाजले यस रुटमा उडान गरिरहेको थियो । यसले हवाई भाडा महँगो भएको भन्दै स्थानीयले ठूलो जहाज उडाउन माग गरेका थिए । सोही अनुसार बुद्ध एयरले यो रुटमा अब एटीआर ७२ जहाज उडाउने भएको हो । यसबाट सञ्चालन खर्च […]

सम्बन्धित सामग्री

यती एयरलाइन्सको जहाज पाइलटको त्रुटिले दुर्घटना: प्रतिवेदन

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।...

बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो । योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२ छन् । एटीआर–४२ जहाज तीन वटा छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो । नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक […]

बुद्धले थप्यो १५ औं एटीआर-७२ जहाज

बुद्ध एयरले शुक्रबार साँझ १५ औं एटीआर–७२ जहाज भित्र्याएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई १ महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल पुगे विमानस्थल

काठमाडौँ – काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएका हुन्। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन्। विमानस्थलका […]

विमान दुर्घटना अपडेट : को को थिए सवार? नामसहित

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानमा को को छन्? हेर्नुस नाम

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो। जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ […]

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन […]

प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ । प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो । सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल  उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।      नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिह...

बुद्धको नयाँ एटीआर–७२ जहाज आउँदै

बुद्ध एयरको नयाँ एटीआर–७२ जहाज जुन महिना दोस्रो साता काठमाडौं आइपुग्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको थप एटीआर–७२ जहाज भिœयाउन लागेको छ ।