९० को दशकमा विहारबाट हराएका अप्सरा र तोरण ल्याइँदै
नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो । सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् । मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौ
काठमाडौं । काठमाडौं उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउने बारेमा न्युयोर्कमा समझदारी भएको छ । सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण आकृति रुबिन म्युजियम अफ आर्टबाट घर फिर्ता आउने […]
काठमाडौँ – जीवित देवीका रुपमा पुजिने बसन्तपुरस्थित कुमारीघर (कुमारी छेँ) बाट चोरी भएको देवी दुर्गाको आकृतिसहितको काठको तोरण बेलायतको लण्डनस्थित एक निजी ग्यालरीमा भेटिएको छ। बसन्तपुर दरबार क्षेत्रको कुमारीघरबाट सन् १९८०–९० को दशकमा चोरी भएको देवी दुर्गाको आकृतिसहितको झण्डै तीन सय वर्ष पुरानो (१८ औँ शताब्दी) तोरण बरकत ग्यालरीको बेलायतस्थित शाखामा भेटिएको हो। नेपालबाट हराएका […]