सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि कृषि वन प्रवद्र्धन कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । वन क्षेत्रबाट मुलुकको वित्तीय सुधार गर्नका लागि सरकारले कृषि वन प्रवद्र्धनको कार्यक्रमलाई प्राथमिकता दिएको हो ।वनको आधुनिक किसिमले विकास गर्दै आगामी दिनमा वनबाटै आर्थिक समृद्धि बढाउनका लागि कृषि वन खेती बिस्तार गर्ने वन तथा वातावरण मन्त्रालयको नीति छ […]