तिहार अवधिभर ललितपुरका फुटपाथमा व्यापार गर्न पाइने

काठमाडौं । ललितपुर महानगरपालिकाले तिहारको अवधिभर फुटपाथमा व्यापार गर्न दिने भएको छ । महानगरले आजदेखि भाइटीकाको दिन बिहान १० बजेसम्म व्यापार गर्न दिने भएको हो । आजदेखि व्यापारका लागि महानगरका खाली ठाउँमा व्यापार गर्न खुला गरिएको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताए । उनले महानगरभित्रका खाली ठाउँमा व्यापार गर्न दिइएको बताए...

सम्बन्धित सामग्री

ललितपुर महानगरमा तिहारभर फुटपाथमा व्यापार गर्न पाइने

६ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको अनुसार सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको हो । ‘ललितपुरको लगनखेल, बसपार्क क्षेत्र, […]